देश कालरास्वपाका नेता स्वर्णिम वाग्लेको विकिपिडियामा धर्म परिवर्तनले तातियो समाजिक सँजाल
यो घटनाले फेरि एकपटक डिजिटल सूचनाको विश्वसनीयता, तथ्य जाँच (Fact-checking) र निर्वाचनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ।
८ महिना अगाडि · देश काल
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०५९६ समाचार
देश कालयो घटनाले फेरि एकपटक डिजिटल सूचनाको विश्वसनीयता, तथ्य जाँच (Fact-checking) र निर्वाचनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ।
८ महिना अगाडि · देश काल
राजनीतिकप्रदेश वा जिल्ला कमिटीमा नपरेको निहुँमा पार्टी छाड्नु अवसरवाद भएको उनको टिप्पणी छ। ‘यस्ता मानिसलाई बोकेर हिँड्नुभन्दा छुट्टिनु नै ठीक हो,’ उनले भने, ‘अब पार्टी हलुका मात्र होइन, अझ मजबुत भएर अघि बढ्छ।’
८ महिना अगाडि · राजनीतिक
राजनीतिकविशेषगरी जनकपुरधाम र महोत्तरी क्षेत्रमा यी नेताहरूको राजनीतिक र सामाजिक प्रभावलाई ध्यानमा राख्दा आगामी दिनमा रास्वपाको गतिविधि थप प्रभावकारी हुने देखिएको छ।
८ महिना अगाडि · राजनीतिक
राजनीतिकउनले अबको चुनाव थरका आधारमा होइन, काम र भूमिकाका आधारमा हुनुपर्ने उल्लेख गर्दै नाराभन्दा निरन्तरता, आरोपभन्दा योगदान आवश्यक रहेको बताए। “यही कारण मीनाक्षी ठाकुर जनताको भरोसाको उम्मेदवार हुन्,” झाले भने।
८ महिना अगाडि · राजनीतिक
स्वास्थ्य ब्यूरोजनकपुरको मुरलीचोकस्थित रहेको जनकपुर न्यूरो हस्पिटललार्ई उदृत गर्दै विरामीका आफन्तले चिकित्सक टिमप्रति खुुसी प्रकट गरे । उनीहरुले जीवन फर्काएको भन्दै गम्छा ओढाएर सम्मान गरेका थिए ।
८ महिना अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारनेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँगको सहकार्यमा विमानस्थल, कारागारलगायत अन्य संवेदनशील तथा महत्त्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी पनि नेपाली सेनाले लिने जनाएको छ ।
८ महिना अगाडि · प्रमुख समाचार
यस प्रकरणमा तत्कालीन लेखा प्रमुख रत्न प्रसाद मण्डलको मृत्यु भइसकेकाले फौजदारी सजाय माग नगरिए पनि उनले जीवित रहँदा गरेको भ्रष्टाचारबाट भएको बिगो रकम उनकी श्रीमती मुस्कान कुमारी मण्डलबाट असुल उपर गर्न मागदाबी लिइएको अख्तियारले जनाएको छ।
८ महिना अगाडि · प्रमुख समाचार
मनोरञ्जनपछिल्लो समय उनी भोजपुरी र मैथली गीतका म्युजिक भिडियोमा पनि देखिन थालेकी छन्। उनले अभिनय गरेको ‘केकर पिजरवामेँ’ बोलको गीतले मात्रै ३४ लाखभन्दा बढी भ्युज पाएको छ। हाल उनी स्नातक तहको तेस्रो वर्षमा अध्ययनरत छिन्।
८ महिना अगाडि · मनोरञ्जन
प्रमुख समाचारयसैबीच, जनकपुरधामका विभिन्न अल्ट्रासाउण्ड सेन्टरमा कार्यरत रेडियोलोजिस्टहरूले डा. ठाकुर आयुर्वेद चिकित्सक भए पनि रेडियोलोजी विषयमा एमडी नगरेको तथा नेपाल मेडिकल काउन्सिलबाट आवश्यक इजाजत नलिई भिडियो एक्स–रे तथा अल्ट्रासाउण्डसम्बन्धी सेवा सञ्चालन गरिरहेको आरोपसमेत लगाएका छन्।
८ महिना अगाडि · प्रमुख समाचार
गाउँ / समाजदुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि भैरहवा मेडिकल कलेजमा भर्ना गरिएको ओमसतिया गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवले जानकारी दिए। अस्पतालमै रहेका अध्यक्ष यादवका अनुसार केही घाइतेको टाउकोमा गम्भीर चोट लागेको छ र उपचार जारी छ।
८ महिना अगाडि · गाउँ / समाज
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । निर्वाचन आयोगले समानुपातिक बन्दसूचीबाट मधेशमा ३५ जनाको नाम हटाएको छ । आयोगले देशभरि कुल ७६ उम्मेदवारको नाम हटाएको हो । नाम हटाउने ७६ जना मध्ये ३५ जना मधेशकै उम्मेदवारहरु रहेका छन् । आयोगले सोमबार विज्ञप्ति जारी गरेर राजनीतिक दलहरूबाट पेस भएका उम्मेदवारको बन्दसूचीका सम्बन्धम
८ महिना अगाडि · देश काल
राजनीतिकलोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालमा रहँदै आएका अयज राउतले माथिल्ला नेताहरु जुनसुकै पार्टीसँग एकता गरेर आफ्नो मानमर्दन गरेको तथा जहिले पनि पार्टी फुटाउने, जोडने प्रवृतिबाट आजित भएर नेपाली काँग्रेसमा गएको बताए ।
८ महिना अगाडि · राजनीतिक