किन हुन्छ यस्तो ?जनकपुरको 'जानकी पथ' को नाम ‘रहिम पथ’ लेख्न थालेपछि समाजिक सँजालमा विरोध
पूर्वकालदेखि जानकी मन्दिरको क्षेत्रसहित हालै सरकारले तोकेको क्षेत्र बमोजिम समेत सो बीचमा रहिमपथ नामको कुनै पथ उल्लेख छैन । जिल्ला प्रहरी कार्यालय धनुषाले रहिमपथ लेखेपछि सार्वजनिक चासो बनेको हो ।
१ दिन अगाडि · किन हुन्छ यस्तो ?










