प्रमुख समाचारजनकपुरबाट काठमान्डौँ जाँदै गरेको माइक्रो खस्दा १४ जना घाइते, ५ जनाको नाम खुल्न बाँकी
दुर्घटनामा घाइते भएका अन्य पाँच जनाको परिचय खुल्न बाँकी छ । घाइतेहरूको अवस्थाबारे थप विवरण प्राप्त हुन बाँकी रहेको छ ।
७ दिन अगाडि · प्रमुख समाचार
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७७ समाचार
प्रमुख समाचारदुर्घटनामा घाइते भएका अन्य पाँच जनाको परिचय खुल्न बाँकी छ । घाइतेहरूको अवस्थाबारे थप विवरण प्राप्त हुन बाँकी रहेको छ ।
७ दिन अगाडि · प्रमुख समाचार
मनोरञ्जनटिकटकमा लोकप्रिय भएका बुदुर पासवानलाई माया गर्नेको सँख्या अधिक रहेको थियो । चर्चित टिकटोकर अनुहारसँग समेत टिकटोक बनाएका उनको आज मृत्यु भएको हो ।
८ दिन अगाडि · मनोरञ्जन
गाउँ / समाजगोलबजारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
८ दिन अगाडि · गाउँ / समाज

प्रहरीका अनुसार घटनामा दुई जना घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ भने घटनामा संलग्न भएको आरोपमा श्यामसुन्दर महतो र मनोज महतो पक्राउ परेका छन् ।
८ दिन अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपरिचालन गरिने भएको छ । स्थानीयका अनुसार, पुरानो रिसबीका कारण यस्तो घटना भएको हुन सक्ने अनुमान छ ।
९ दिन अगाडि · प्रमुख समाचार

तोडफोडबाट क्षति पुगेको छठ पूजास्थल स्थानीय प्रशासन र प्रहरीको पहलमा तत्काल पुनर्निर्माण गरी पुरानै अवस्थामा ल्याइएको छ ।
९ दिन अगाडि · प्रमुख समाचार
गाउँ / समाजत्यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले समन्वयात्मक रूपमा एकीकृत सुरक्षा योजनाअनुसार सुरक्षा व्यवस्था मिलाउनेछन् ।
१० दिन अगाडि · गाउँ / समाज

मृत्यु हुनेमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका थिए भने एक जना हायस चालक रहेका थिए ।
१० दिन अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियघटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजेन्द्रलाई विस्फोटक पदार्थ दिने रामभगत र जंगलमा उक्त वस्तु फेला पारेर उनलाई उपलब्ध गराउने अर्का व्यक्ति रहेका छन् ।
१० दिन अगाडि · अन्तराष्ट्रिय
आर्थिक ब्यूरोयस पर्वमा व्रतालुहरूले शुद्धताका साथ पूजा सामग्री तयार गरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् ।
११ दिन अगाडि · आर्थिक ब्यूरो

छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने दोस्रो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालुले पारण गरी चारदिने पर्व सम्पन्न गर्छन् ।
११ दिन अगाडि · प्रमुख समाचार

जनकपुरधामसहित मिथिला क्षेत्रका विभिन्न स्थानमा छठ पर्वको उल्लास छाएको छ ।
१२ दिन अगाडि · प्रमुख समाचार