गाउँ / समाजधनुषामा चिसोले लियो दुईको ज्यान
जनकपुरधाम, २३ पुस । तराई मधेसमा वायू परिवर्तनसँगै बढेको शितलहर र अत्यधिक चिसोकै कारण धनुषामा अहिलेसम्म दुई जनाले ज्यान गुमाएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आईतबार एक प्रेस विज्ञप्ति जारी गर्दै धनुषामा चिसोकै कारण आगोमा जलेर दुई महिलाको मृत्यू भएको हो । मृत्यू हुनेमा मिथिलाबिहारी नगरपाल
८ वर्ष अगाडि · गाउँ / समाज











