गाउँ / समाजसिरहा : जीवन मृत्युबीच जुधिरहेका परिवारलाई हेल्प मधेशीको सहयोग
न्यूज ब्यूरो, सिरहा । समाजिक संस्था हेल्प मधेशीले सिरहाको मिर्चैया नगरपालिकामा हेमो फोलिया रोगले ग्रस्त एकजना बालकको उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ । बैदेशिक रोजगारीको शिलशिलामा विभिन्न खाडी मुलुकमा बस्दै आएका नेपालीहरुको समाजिक संस्था हेल्प मधेशीले मिर्चैया नगरपालिका ७ फूलबरिया निवासी लाल
६ वर्ष अगाडि · गाउँ / समाज











