गाउँ / समाजमनकारी रामेश्वर, जो साबुन बोकेर चहार्दैछन् बस्ती
न्यूज ब्यूरो, सिरहा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को डरले यत्तिबेला नेपाल त्रसित छ । नेपालमा कोरोनाको संक्रमण फैलिन नदिन सरकारले उच्च सतर्कता अपनाएको छ । कोभिड १९ एकबाट अर्कामा सर्ने भएकाले समाजिक दुरी कायम गर्न सरकारले देश नै लकडाउन गरेको छ । कोरोना रोकथामका लागि केन्द्र
६ वर्ष अगाडि · गाउँ / समाज











