गाउँ / समाजमिथिला बिहारी नगरपालिकामा राहत वितरण सुरु
न्यूज ब्यूरो, धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिकामा राहत वितरण कार्य सुरु गरिएको छ । लकडाउनबाट प्रभावित नागरिकलाई नगरपालिकाले राहत दिने कार्य सुरु गरेको हो । जस अन्तर्गत् आज वडा १ भुतहीमा २८८ घर परिवारलाई राहत वितरण गरिएको छ । राहत स्वरुप १५ किलो चामल, दाल ३ किलो, तेल १ लिटर, नुन १ किलो, नगद रु
६ वर्ष अगाडि · गाउँ / समाज











