साईकलमा साईकल ठोक्किदा एक जनाको मृत्यू
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को धनुषामा दुई साईकल एक आपसमा ठोक्किदाँ एक जनाको मृत्यू भएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ४ लक्ष्मिपुर बस्ने वर्ष २२ का बिरेन्द्र सादाको मृत्यू भएको हो । धनुषाधाम नगरपालिका वडा नं. ४ सर्सा चिरैया टोलमा सोमबार भएको साईकल दुर्घटनामा परी सदाको ज्यान गएको ईला
६ वर्ष अगाडि · गाउँ / समाज











