गाउँ / समाजदिपावलीको पूर्वसंध्यामा घुर्मी बजारमा सरसफाइ
न्यूज ब्यूरो, सिरहा । हिन्दुहरुको महान चाड दिपावली तथा छठको अवसरमा मिर्चैया नगरपालिका-९ स्थित घुर्मी बजारमा बृहत सरसफाइ कार्यक्रम गरिएको छ । निर्धन कृषि सहकारी संस्था लिमिटेडले बिहीवार बिहान घुर्मी बजारमा सरसफाइ गरेको हो । स्थानीय र युवाहरूको सहभागितामा सरसफाइ कार्यक्रम गरिएको सहकारीका अध्यक्ष रामदय
५ वर्ष अगाडि · गाउँ / समाज











