प्रमुख समाचारउत्तरवाहिनी कमलामा कमला बचाउ अभियानको आठौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
महाकमला आरती र दीप प्रज्ज्वलनले उत्तरवाहिनी कमला क्षेत्रलाई भक्तिमय बनाएको थियो ।
१२ घण्टा अगाडि · प्रमुख समाचार
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७७ समाचार
प्रमुख समाचारमहाकमला आरती र दीप प्रज्ज्वलनले उत्तरवाहिनी कमला क्षेत्रलाई भक्तिमय बनाएको थियो ।
१२ घण्टा अगाडि · प्रमुख समाचार
प्रमुख समाचारघटनालगत्तै पुगेको प्रहरीले उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका थिए ।
१३ घण्टा अगाडि · प्रमुख समाचार
गाउँ / समाज'सेवा नै धर्म हो, मानवता नै हाम्रो पहिचान हो' भन्ने सन्देशसहित युवाहरूले आगामी दिनमा पनि यस्ता सामाजिक तथा सेवामूलक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
२३ घण्टा अगाडि · गाउँ / समाज
प्रमुख समाचारअफिस छाडेर चन्द्रपुर (चपुर) को डेराबाट चेक काट्ने गरेका हाकिम र लेखापालसँग यस विषयमा प्रतिक्रिया लिन खोज्दा दुवै सम्पर्कविहीन छन् ।
१ दिन अगाडि · प्रमुख समाचार

यससँगै कमला नदीका विभिन्न घाटहरूमा स्नानका लागि भक्तजनहरूको भीड बढ्ने अपेक्षा गरिएको छ ।
२ दिन अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरउनले लक्ष्मिीनियाँका एक प्रहरी अधिकारीले 'तपाईको रुखको सुरक्षा दिने हाम्रो काम नरहेको' जस्ता कुरा भनेको गुनासो पोखे । शिक्षक झाले सरसमान चोरी हुँदा प्रहरीको जिम्मेवारी नभए कहाँ जानु ? भनेर प्रश्न तेर्साए ।
२ दिन अगाडि · ब्यूरो-रिपोर्टर

कमला नदीलाई गंगासरह पवित्र मान्ने धार्मिक विश्वासका कारण यस दिन स्नान, दान र पूजा गर्नाले परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास छ ।
२ दिन अगाडि · समाचार
प्रमुख समाचारस्थानीयवासीले नालामा तत्काल सुरक्षा ढक्कन राख्न, अवरुद्ध पानी निकास खुलाउन र हिलाम्य सडकको समस्या समाधान गर्न माग गरेका छन् ।
५ दिन अगाडि · प्रमुख समाचार

निर्वाचन आयोगको निर्णयसँगै जसपा नेपालबाट निर्वाचित स्थानीय तहका १८ जनप्रतिनिधिको पद रिक्त भएको छ ।
६ दिन अगाडि · प्रमुख समाचार
गाउँ / समाजरेखाका श्रीमान वैदेशिक रोजगारीमा बाहिर हुँदा उनलाई कुटपिट गरिएको बताईएको छ । रेखाको दुई छोरी र दुई छोरा रहेको छ ।
६ दिन अगाडि · गाउँ / समाज
गाउँ / समाजजिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनीहरूले फेसबुकमार्फत प्रहरीसँग सम्बन्धित घटनाबारे वास्तविकताभन्दा फरक सूचना सम्प्रेषण गरी सर्वसाधारणमा भ्रम सिर्जना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
६ दिन अगाडि · गाउँ / समाज
राजनीतिकयस घटनाले रास्वपाभित्रै स्थानीय युवा कार्यकर्ता र निर्वाचित सांसदबीच असन्तुष्टि बढेको देखाएको छ । घटनाबारे सांसद साहको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन ।
७ दिन अगाडि · राजनीतिक