राजनीतिकजनकपुरमा प्रहरीले देखाएको दादागिरी चल्दैन : नेता सिँह
न्यूज ब्यूरो, बारा । राष्ट्रिय जनता पार्टी नेपाल बाराका जिल्ला प्रवक्ता अरुण कुमार सिँहले प्रहरीले गरेको दादागिरी अशोभनीय रहेको बताएका छन् । जनकपुर जानकी मन्दिरको वरिपरि विभिन्न व्यासाय गरि बसेका नागरिकहरुलाई जानकी मन्दिरका पर्यटन प्रहरीले दिनहु दुख दिने कार्य भइरहेको सुन्दा अच्चम र चित्त दुखेको भन्
७ वर्ष अगाडि · राजनीतिक











