राजनीतिकदिलिपको हत्यारालाई कसैले बचाउन सक्दैन : कानुनमन्त्री यादव
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले उत्खनन रोक्न गएका दिलीपको हत्यारालाई कसैले बचाउन नसक्ने बताउनुभएको छ । विहिबार दिउँसो प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय पुगेर पिछडा वर्ग समाज केन्द्रीय समिति जनकपुरले मन्त्री यादवलाई ज्ञापन
६ वर्ष अगाडि · राजनीतिक











