राजनीतिकजनकपुरका नगरसचिव प्रशान्त झाले छाडे जसपा नेपाल, साधारण सदस्यसमेत नरहने घोषणा
राजीनामा पत्रमा उनले आफ्नो राजनीतिक सोच, प्राथमिकता र आगामी यात्रालाई नयाँ ढंगले अघि बढाउने उद्देश्यले पार्टीबाट अलग हुने निर्णय गरेको उल्लेख गरेका छन् । साथै, पार्टीमा रहँदा सहयोग गर्ने नेतृत्व, अग्रज, सहकर्मी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन् ।
१८ घण्टा अगाडि · राजनीतिक











