न्यूज हाईलाईटकक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाख बढी विद्यार्थी सहभागी
परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन बोर्डले विशेष सतर्कता अपनाएको छ। विद्यार्थीहरूको शैक्षिक सत्र प्रभावित नहोस् भन्ने उद्देश्यले बोर्डले नतिजा प्रकाशनको कार्यतालिकालाई समेत तीव्रता दिने योजना बनाएको छ।
५ महिना अगाडि · न्यूज हाईलाईट









