अन्तराष्ट्रियदुबई पुगेर कूष्ठरोगको सिकार बनेका चौधरीलाई अपन मिथिला सेवा समाजले गरे घर फर्कन टिकट सहयोग
न्यूज ब्यूरो | दुबई, १५ साउन । करिब १७ महिना अघि रोजगारीको सिलसिलामा यूएई पुगेर कूष्ठरोगको सिकार बनेपछि उद्वार गरिएका मोरङ जिल्लाका डागिहाट–९ का ३४ वर्षीय हेम नारायण चौधरीलाई युएईस्थित अपन मिथिला सेवा समाजले नेपाली १८ हजार पर्ने फ्लाई दुबई एयरलाइन्सको टिकट सहयोग गरेका छन् । अपन मिथिला सेवा समाज युएई
८ वर्ष अगाडि · अन्तराष्ट्रिय










