स्वास्थ्य ब्यूरोचौधरी आँखा अस्पताल लहानको शाखा अब धनुषाधाममै
न्यूज ब्यूरो, जनकपुरधाम । चौधरी आँखा अस्पताल लहानको शाखा धनुषाको धनुषाधाम बजारमै स्थापना गरिएको छ । एक कार्यक्रमबीच धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले सो शाखा अस्पतालको उदघाटन गरेका छन् । विहिबार बिश्व दृष्टि दिवसको उपलक्ष्यमा आँखा तथा कान उपचार केन्द्र, नेपाल नेत्र ज्योति संघ, सागरमाथा चौधर
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो









