प्रमुख समाचारस्कारपियो दुर्घटना हुँदा धनुषाका एकको मृत्यू, दुई गम्भिर
न्यूज ब्यूरो | जनकपुरधाम, २६ जेठ । स्कोरपीयो दुर्घटनामा परी धनुषाका एक जनाको ज्यान गएको छ । शनिबार विहानै ३ बजे तीर्थस्थल देबघाटको लागि निस्केको बा ४ प ७७६७ नम्बरको स्कोरपियो धनुषाको सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुरबाट तीर्थालु लिएर निस्केको थियो । बाराको निजगढ सडकखण्डमा स्कोरपीयो ओभरटेक गर्नेक्
८ वर्ष अगाडि · प्रमुख समाचार











