प्रमुख समाचारफेरी सप्तरीमा ट्रकले लियो दुई जनाको ज्यान !
न्यूज ब्यूरो, सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सम्भुनाथमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । आइतबार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना २ ख ३००१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा ५० प ६००० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक झापाको मेची नगरपालिका–६ बस
८ वर्ष अगाडि · प्रमुख समाचार










