प्रमुख समाचारअबको दुई वर्षपछि यस्तो देखिनेछ- 'जनकपुरधाम' (फोटो सहित)
न्यूज ब्यूरो, जनकपुरधाम । मँगलबार जनकपुरधाम उप–महानगरपालिका र खानेपानी मन्त्रालय बिच भएको सम्झौता पश्चात जनकपुरधामको पौराणिक रुपलाई सौन्दर्यीकरण गरिने भएको छ । मँगलबार भएको उक्त सम्झौतामा जनकपुरधाम सरसफाई तथा पोखरी सम्बरधन योजनाको सम्झौता भए लगत्तै अबको दुई वर्षपछि देखिने जनकपुरधामको परिकल्पना तस्वि
७ वर्ष अगाडि · प्रमुख समाचार











