प्रमुख समाचारभठिहनमा यादव चौकको विवाद टुगिँयो, 'श्रीराम चौक' राख्ने सर्वपक्षीय निर्णय
सबैला नगरपालिकाका मेयर कारिराम यादवले दुई महिनाभित्रै सो चोकको नामाकरण गर्ने प्रतिवद्धता जनाए अनुसार चोकको नामाकरण गरेको हो । वडा नं. ९ का वडाध्यक्ष मनिष राय अमातको नेतृत्वमा बसेको सर्व पक्षिय बैठकबाट सो चोकको नाम श्रीराम चौक राख्ने निर्णय गरेको हो ।
१ वर्ष अगाडि · प्रमुख समाचार











