प्रमुख समाचार‘पत्रकारहरुले नै गुण्डाशैलीमा महिलाहरुलाई कुटपिट गरे'
न्यूज ब्यूरो, जनकपुरधाम । मँगलबार जनकपुरमा भएको पत्रकार–मेयरबीचको कुटपिट घटनाप्रति जनकपुरधाम उपमहानगरपालिकाको तर्फबाट आपत्ति प्रकट गरिएको छ । एपमहानगरपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत मेहिलाल यादवद्धारा हस्ताक्षरित एक प्रेस विज्ञप्तिमा पत्रकारहरुले गुण्डा शैलीमा कर्मचारीहरु उपर कुटपिट गरेको
६ वर्ष अगाडि · प्रमुख समाचार









