प्रमुख समाचारएक वर्षमा २५ हजार युवालाई रोजगारी दिन्छौं : कानुनमन्त्री यादव
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रत्येक वर्ष २५ हजार युवालाई रोजगारी दिने बताउनुभएको छ । युथ एडभोकेसी नेपालको आयोजना तथा युथ नेटवर्क सोसाईटीको सह–आयोजनमा जनकपुरमा सम्पन्न एक दिने युवा बहस कार्यक्रममा मन्त्री यादवले प्रदेश नं. २ का य
६ वर्ष अगाडि · प्रमुख समाचार








