प्रमुख समाचारप्रदेश २ को नाम र राजधानीको लागि आज मतदान
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को स्थायी राजधानी र नामाकरणको लागि आज मतदान हुन लागेको छ । राजधानीको बिषयमा सबै दलबीच सहमति जुटेपनि नाममा सत्तारुढ र प्रतिपक्षी दलबीच कुरा नमिल्दा मतदानबाट टुंगो लगाउन लागिएको हो । मतदानको लागि आज ८ बजे प्रदेशसभा बैठक बोलाइएको छ । तीन महिनापछि गत शुक्रबार बसेको प्र
६ वर्ष अगाडि · प्रमुख समाचार










