प्रमुख समाचारपार्टी फुट्दैन, फुटाउन चाहनेको सपना चक्नाचुर गरिदियौं : महतो
न्यूज ब्यूरो, काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले लकडाउन सकिएपछि एकताको बाँकी प्रक्रिया पूरा गर्ने बताएका छन् । बिहीबार बिहान दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेका महतोले अहिले कोरोना भाइरसबाट जीवन रक्षा गर्ने काम प्राथमिकतामा परेकाले एकताको बाँकी काम पछि गर्ने बताए । उनले समाजव
६ वर्ष अगाडि · प्रमुख समाचार











