प्रमुख समाचारप्रचण्ड पक्षधरलाई पियुँठको छाला छुटाएर जुत्ता बनाउँछौं : ओली पक्षधर
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टीभित्र दिनानुदिन विवाद चर्किदै जाँदा अध्यक्षद्धय ओली र प्रचण्डको पक्षधरहरुबीच नै वाक युद्ध सुरु भएको छ । शुक्रबार जनकपुरमा प्रचण्ड पक्षधरहरुले ओली पक्षधरहरुलाई घरमा पसेर हात खुट्टा भाँच्ने भनेपछि आईतबार ओली पक्षधरहरुले पियुँठको छाला छुटाएर जुत्ता बनाउन
६ वर्ष अगाडि · प्रमुख समाचार











