धनुषामा एक प्रहरी हबल्दार महिलासँग पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक प्रहरी हबल्दार गएराती पक्राउ परेका छन् । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ४ स्थित रहेको ईलाका प्रहरी कार्यालय यदुकूहाका हबल्दार पक्राउ परेका हुन् । गएराती हबल्दार एक महिलासँग आपत्तिजनक अवस्थामा पक्राउ परेको स्थानीयहरुले जनाएका छन् । शहिदनगर नगरपालिका वडा नं. ३ य
६ वर्ष अगाडि · प्रमुख समाचार










