जनकपुरमा छत र कुर्शीबाट लडेर दुई जनाको मृत्यू !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा छतबाट लडेर एक पुरुषको मृत्यू भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ स्थित सो घटना भएको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ रेल्वे स्टेशन प्रहरी चौकीको पछाडी बस्ने स्थानीय बर्ष ५५ का त्रिपालचन्द्र जैनको ज्यान गएको वडा प्रहरी कार्यालय स्टेशनले जनाएको छ । आज
६ वर्ष अगाडि · प्रमुख समाचार









