प्रमुख समाचारआरके मेडिसिटीमा रोकिएन बिरामी मार्ने शृंखला, फेरि एकको मृत्यु, पत्रकारलाई मनाही !
मृतकको शव अहिले अस्पतालमै छ । अस्पतालले शव लैजान पटकपटक दबाब दिएपनि परिवारजनले मानेका छैनन् । अस्पतालले क्षतिपूर्ति दिनुपर्ने र अस्पताललाई कारवाही हुनुपर्ने परिवारजनको माग छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार










