प्रमुख समाचारलाईसेन्सको लिखित र ट्रायल परीक्षा अनिश्चितकालको लागि स्थगित !
मँगलबार ४ बजे अख्तियारको टोली कार्यालय पसेपछि अपरेटर गिरी फरार भएका छन् । उनको खोजी कार्य अख्तियारले गरिरहेको अख्यितार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार











