प्रमुख समाचारउत्तरवाहिनी कमलामा कमला बचाउ अभियानको आठौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
महाकमला आरती र दीप प्रज्ज्वलनले उत्तरवाहिनी कमला क्षेत्रलाई भक्तिमय बनाएको थियो ।
१२ घण्टा अगाडि · प्रमुख समाचार
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
५०९७ समाचार
प्रमुख समाचारमहाकमला आरती र दीप प्रज्ज्वलनले उत्तरवाहिनी कमला क्षेत्रलाई भक्तिमय बनाएको थियो ।
१२ घण्टा अगाडि · प्रमुख समाचार
प्रमुख समाचारघटनालगत्तै पुगेको प्रहरीले उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका थिए ।
१३ घण्टा अगाडि · प्रमुख समाचार
प्रमुख समाचारभूकम्पबाट भएको सम्भावित क्षति, मानवीय हताहती तथा भूकम्पको केन्द्रबिन्दुबारे विस्तृत विवरण आउन बाँकी छ ।
१ दिन अगाडि · प्रमुख समाचार

प्रदेश सचिव शर्माले यहाँको बेतिथि सुनाउँदै दुवै ठाउँको प्रतिवेदन पेश भई कारवाही प्रक्रियामा रहेको बताईन् ।
१ दिन अगाडि · प्रमुख समाचार
प्रमुख समाचारअफिस छाडेर चन्द्रपुर (चपुर) को डेराबाट चेक काट्ने गरेका हाकिम र लेखापालसँग यस विषयमा प्रतिक्रिया लिन खोज्दा दुवै सम्पर्कविहीन छन् ।
१ दिन अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोअब रेल सेवाको सुरुवातसँगै दुवै धार्मिक नगरीबीच तीर्थयात्रा र आवागमन थप सहज हुने अपेक्षा गरिएको छ ।
१ दिन अगाडि · आर्थिक ब्यूरो

यसैबीच, जनकपुरधामका पर्यटन तथा होटल व्यवसायीहरूले रेल सेवाबाट आउने तीर्थयात्रीको स्वागतका लागि तयारी गरिरहेका छन् ।
१ दिन अगाडि · आर्थिक ब्यूरो

यससँगै कमला नदीका विभिन्न घाटहरूमा स्नानका लागि भक्तजनहरूको भीड बढ्ने अपेक्षा गरिएको छ ।
२ दिन अगाडि · प्रमुख समाचार

प्रदर्शनपछि उनीहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) समक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रमसमेत तय गरेका छन् ।
२ दिन अगाडि · प्रमुख समाचार
प्रमुख समाचारदुईदिने भ्रमण सम्पन्न गरी उनी सोमबार बेलुका नेपाल वायुसेवा निगमको नियमित उडानबाट स्वदेश फर्कनेछन् ।
२ दिन अगाडि · प्रमुख समाचार
समाचारवर्षायाममा उम्रिएको च्याउ घाम लागेपछि आफैँ मरेर जाने उदाहरण दिँदै उनले वर्तमान सरकार पनि एक वर्षसम्म नटिक्ने बताए ।
३ दिन अगाडि · समाचार
प्रमुख समाचारसांसद यादवले प्रेस विज्ञप्तिमार्फत चन्दनलाई अपहरणमुक्त गराउन सफलता प्राप्त भएको जानकारी दिँदै आवश्यक प्रक्रिया पूरा गरी सकुशल नेपाल ल्याउने तयारी भइरहेको बताएका छन् ।
३ दिन अगाडि · प्रमुख समाचार