मनोरञ्जन५ देशका कलाकारको जमघट एक्कै ठाऊँमा
घनश्याम मिश्र || जनकपुरधाम, २५ चैत्त । विभिन्न ५ देशका कलाकारहरु नेपालमा एकै ठाउँमा भेला भएका छन् । नेपाल आर्ट काउंसिलमा अहिले नेपाली सहित विदेशी कलाकारहरुको कला हेर्न घुर्इचो लाग्ने गरेको छ । हिजो देखी नै शुरू भएको ५ दिने कला प्रदर्शनिको उद्घाटन एक समारोह विच नेपालका संस्क़ृति, पर्यटन तथा उड्डयन मंत
८ वर्ष अगाडि · मनोरञ्जन











