क्राईम ब्यूरोजनकपुरः घर पसेर महिलामाथि पटक पटक जबरदस्तीको प्रयास, मिलापत्र गर्न ८ लाखको अफर गरेको आरोप
पीडक पक्ष भनिएका मुकेशको तर्फबाट ८ लाख रुपैयाँमा मिलापत्र गर्न दबाब आएको पीडितकी जेठा ससुरा साहले बताए । यो आरोपलाई वर्तमान वडाध्यक्ष बिमलेश यादवले समेत पुष्टि गरे । उनका अनुसार, मुकेशले यसअघि पनि यस्तो घटना गरेको सुनाए ।
१२ महिना अगाडि · क्राईम ब्यूरो











