क्राईम ब्यूरोसिरहामा ५ ग्राम ब्राउन सुगरसहित दुई युवक पक्राउ
सिँहको साथै सोही मोटरसाईकल पछाडी सवार जिल्ला सिरहा, गोलबजार नगरपालिका वडा नम्बर ८ बस्ने अन्दाजी बर्ष २२ को धर्मेन्द्र यादवलाई मोटरसाईकल सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको सिरहाका प्रहरी प्रवक्ता बीरेन्द्र पासवानले जानकारी दिए ।
१ वर्ष अगाडि · क्राईम ब्यूरो










