देश कालजनकपुरमा 'जनकपुरधाम साहित्य महोत्सव २०७८' को तयारी पूरा, नेपाल भारतका श्रटाहरु सहभागी हुने
महोत्सवमा भारतका ३ वटा नाट्य समूह तथा २ वटा नेपालको नाट्य समूहका कलाकारहरुले मैथिली, नेपाली तथा हिन्दी भाषामा नाटक मञ्चन गर्ने भएको छ। मैथिली भाषाको नाटक जनकपुरधाम, पटना तथा दरभंगाको टोलीले मञ्चन गर्ने छ।
४ वर्ष अगाडि · देश काल











