देश कालकाँग्रेसले टिकट नदिएपछि पूर्व SSP बने स्वतन्त्र उम्मेदवार
विदेह नगरपालिकामा निर्वतमान मेयर बेचन दासले दादागिरी, एकलौटी गरेपछि उनका समर्थकहरु न्यून भएका छन् भने प्रहरी सँगठन जस्तो मर्यादित सँगठनबाट एसएसपी रहिसकेका साहलाई विदेहनगवासीले समर्थन जनाएपछि उनी चुनावी मैदानमा आएका हुन् ।
४ वर्ष अगाडि · देश काल











