देश कालविदेह नगरपालिकामा मेयरले आफैँ ताला लगाएपछि विरोधमा उत्रे रास्वपाका रोहिता, मेयर दासलाई चेतावनी
केही दिन अगाडी मात्रै कलम छापबाट घण्टीमा प्रवेश गरेका राजकिशोर रोहिता विदेह नगरपालिकाका दुई पटक प्रत्यासी मेयर पदका उम्मेदवार हुन् । उनी दाससँग दुई पटक दोस्रो मत ल्याउने उम्मेदवारको रुपमा चिनिन्छन् ।
१ दिन अगाडि · देश काल










