आर्थिक ब्यूरोजनकपुरसँग जोडिँदै अयोध्या, योगीले भने– ‘रोटी–बेटीको सम्बन्ध अब रेलबाट थप मजबुत’
अब रेल सेवाको सुरुवातसँगै दुवै धार्मिक नगरीबीच तीर्थयात्रा र आवागमन थप सहज हुने अपेक्षा गरिएको छ ।
१ दिन अगाडि · आर्थिक ब्यूरो
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
८४८ समाचार
आर्थिक ब्यूरोअब रेल सेवाको सुरुवातसँगै दुवै धार्मिक नगरीबीच तीर्थयात्रा र आवागमन थप सहज हुने अपेक्षा गरिएको छ ।
१ दिन अगाडि · आर्थिक ब्यूरो

यसैबीच, जनकपुरधामका पर्यटन तथा होटल व्यवसायीहरूले रेल सेवाबाट आउने तीर्थयात्रीको स्वागतका लागि तयारी गरिरहेका छन् ।
१ दिन अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोनिर्वाचन अधिकृत सुरेश साहका अनुसार कुल १ हजार ६०३ मतदाता रहेको संघको निर्वाचनमा १ हजार ४१६ मत खसेको थियो । त्यसमध्ये ८ मत पूर्ण रूपमा बदर भएको थियो ।
२ दिन अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोनायकको आगामी राजनीतिक यात्रा पनि संगठन विस्तारसँगै स्थानीय नागरिकका अपेक्षा र जनकपुरधामका विकाससम्बन्धी सवालमा उनले खेल्ने भूमिकाबाट मूल्यांकन हुने देखिन्छ ।
५ दिन अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोयद्यपि, हृदयाघात, मिर्गौला फेललगायत रोगबाट हुने मृत्यु र कोरोना खोपबीच प्रत्यक्ष सम्बन्ध रहेको वैज्ञानिक रूपमा पुष्टि भएको छैन । यस विषयमा तथ्यमा आधारित अनुसन्धान आवश्यक रहेको यादवको माग छ ।
६ दिन अगाडि · आर्थिक ब्यूरो

काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीको अनुमति लिएर काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
६ दिन अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोकमला पुलको समस्या समाधानका लागि पटक–पटक आवाज उठ्दै आए पनि ठोस निकास ननिस्किएका बेला मन्त्रीको स्थलगत निरीक्षणलाई चासोका साथ हेरिएको छ ।
६ दिन अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोकार्यक्रममा सेभेन समिट ट्रेक्सका थानेश्वर गुरागाईंको सहयोग रहेको छ ।
८ दिन अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोनिमन्त्रणा पत्रमा रेलको नियमित सञ्चालन मिति, समयतालिका, भाडादर र जनकपुरधामसम्मको वास्तविक सेवा व्यवस्थाबारे विस्तृत विवरण खुलाइएको छैन ।
१० दिन अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोयस पर्वमा व्रतालुहरूले शुद्धताका साथ पूजा सामग्री तयार गरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् ।
११ दिन अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोपक्राउ परेका सबै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरी आज अदालतमा उपस्थित गराउने तयारी गरिएको छ ।
११ दिन अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोसामा चकेवा मिथिलाको मौलिक संस्कृति, प्रेम र पहिचानको प्रतीक हो, तर आधुनिकता र नयाँ पुस्ताको घट्दो रुचिका कारण यसको अस्तित्व संकटमा पर्दैछ। आफ्नो संस्कृति र परम्परा जोगाउन अब हामी सबैले सामा चकेवाको संरक्षण गर्दै नयाँ पुस्तासम्म यसको महत्त्व पुर्याउन आवश्यक छ।
१२ दिन अगाडि · आर्थिक ब्यूरो