ब्यूरो-रिपोर्टरधनुषाका एक बालक सिरहाको गोलबजारबाट अपहरण, तीन घण्टापछि १०० रुपैयाँ लुटेपछि छाडे
अनुसन्धान शाखाका सो प्रहरीको नाम नखुलेपनि उनको अहपरणकारीसँग सँलग्नता हुन सक्ने आरोप पीडित पक्षको छ । सोही प्रहरी चौकीमा सँचारमा कार्यरत एक प्रहरीले पण्डितलाई तुरुन्तै एक्सन लिएर मदत गरेको उनले सुनाए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











