ब्यूरो-रिपोर्टरहराएको बच्चा दुई घण्टामै खोजेर दिए धनुषा प्रहरी
सोही क्रममा डेराबाट खेल्दा खेल्दै हराएको भनि जानकारी जिल्ला प्रहरी कार्याल धनुषालाई प्राप्त भए लगत्तै मातहत वडा प्रहरी कार्यालय धनुषा (रेल्वे) बाट प्रहरी परिचालन गरी दुई घण्टाभित्र बच्चा फेला परी परिवारलाई जिम्मा लगाएको हो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











