ब्यूरो-रिपोर्टरघरबाटै मोसा चोरी
मोटरसाईकल चोरी भएलगत्तै उनले प्रहरी चौकी माचि झिटकैयामा मोटरसाईकल खोजीदिन निवेदन पेश गरेका छन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
ब्यूरो-रिपोर्टरमोटरसाईकल चोरी भएलगत्तै उनले प्रहरी चौकी माचि झिटकैयामा मोटरसाईकल खोजीदिन निवेदन पेश गरेका छन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरअभियानको सुरुवातदेखि नै संरक्षण, सम्वद्र्धन, सरसफाई सम्बन्धी सल्लाहकारको भूमिका निर्वाह गर्दै आएका सेनानी मल्लले शनिबार सरसफाईमा हातोमालो गर्दै अभियान सफलताको सुत्रहरुको बारेमा अभियन्ता बिनय कुमार यादवलाई सुझाव दिएका थिए । सो क्रममा धनुषाधाम नगरपालिकाकी उपमेयर बिध्या देवि भुजे
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरपत्रकार यादवको नेतृत्वमा गठित एक अभियानका अभियानीहरुले निरन्तर निःस्वार्थ भावनाले पौराणिक एवम् धार्मिक धनुष मन्दिर र धनुषसागर पोखरी सौन्दर्यीकरण अभियानमा सक्रिय सहभागीता जनाउँदै आएका छन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरमेयर यादवले उनलाई स्वागत गर्दै कुशलपूर्वक कार्य सम्पादन गरी आर्थिक र प्रशासनीक जिम्मेवारी सुम्पेको थियो । सो क्रममा अधिकृत मिश्रले जनप्रतिनीधि र जनताको भावना बमोजिम कार्य सम्पादन गर्ने प्रतिवद्धता जनाए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरविभिन्न ठाउँमा सडक पेटीमै गोबर राख्ने, घरपालुवा जनावर बाध्ने, निर्माण समाग्री राख्ने, गाडी राख्ने कार्यले आम नागरिकलाई सास्ती हुनुको साथै दुर्घटनाको आँकडा समेत बनेको बताइएको छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरयस्तै, संजालको सदस्यता आउँदो भदौ १५ गते सम्म अनिवार्य लिई सक्नु पर्ने र बैंकमा संजालको संयुक्त खाता खोल्ने, नगरपालिका स्तरीय १५ सदस्य शिक्षा संघर्ष समिती गठन गरी अन्य समाजिक स्तरमा रहेको समस्याको पहिचान गरिएको तथा पहिचान गरेको समस्याको समाधानको लागि उपायहरु सहित ग्राउण्ड तहबाट समाधानको प्रयास गर्ने निर्णय गरेको हो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरचन्दन र शिवनको अनुसार, आफूहरुलाई मेडिकल गराएर एक जनाको फोन आएपछि उनी पुलबाटै फर्केको प्रतिक्रिया दिएका छन् । जरुरी काम पर्यो भन्दै आफूहरुलाई पुलमै छाडेर फिर्ता गएको बताएका छन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरसमाचारप्रति कुनै आपत्ति भए खण्डन गर्ने अधिकार हुँदाहुँदै वडाध्यक्ष यादव र न्यायिक समिति सदस्य फेकन यादवले बल जबरदस्ती धाकधम्की दिएको बताईएको छ । यसले सरकारको तलब खाने कर्मचारी र जनप्रतिनिधीको कुशलताप्रति प्रश्न खडा भएको छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरगाउँपालिका अध्यक्ष विद्यान बाहिर गएर परिषद गर्न खोज्दा गाउँसभा समयमा हुन नसकेको वडा न. ७ का वडाअध्यक्ष निरस राउतले आरोप लगाए । अध्यक्ष भन्छ, म नियम कानुन र विद्यान मान्दिन, म भन्छु त्यही गर, हामी भन्छौं, विद्यानले जे भन्छ, त्यही गछौं । अध्यक्षको मनोमानी, नियम कानुन मिचेर अगाडी बढन खोज्दा परिषद हुन नसकेको उहाँको कथन थियो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरतेस्रो चरणमा पानी सफा गर्ने र माटो भित्रको फोहोर सफा गर्ने प्रजातिको माछा हाल्ने कार्यक्रम रहेको अभियानका सँयोजक सदस्य एवम् पत्रकार बिनय कुमार यादवले जानकारी दिए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरव्यावसायिक दृष्टिकोणले समेत धनुषाधाम बजार पछाडी परेको अवस्थामा तथा धनुषाधामको मूल अस्तित्व फिर्ता ल्याउन अभियानीहरुको अभियानलाई सराहना गर्दै स्थानीय व्यावसायीहरुले अभियानीहरुलाई हातोमालो गरेका छन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरउनी सो वस्त्र पुनः फुकाल्न लाग्दा उनलाई अटोरिक्सामा बसाएर मानव सेवा आश्रममा लगेर उद्धार गरिएको हो । मनोरोगको कारण जोखिमपूर्ण जीवन व्यतित गरेकी सो महिलालाई मानव सेवा आश्रमले नयाँ जीवन दिने विश्वास लिइएको छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर