ब्यूरो-रिपोर्टररौतामाई गाउँपालिकाले विज्ञान तथा कला प्रदर्शनी गराउँदै, विजेतालाई १० हजार पुरस्कार
सहभागी हुन इच्छुक विद्यार्थीले पुस मसान्त भित्र दर्ता गर्नुपर्ने छ र एउटा समुहमा तीन जना भन्दा बढी सहभागी पाउने छैन। एकल विद्यार्थीले बहुभागीय समुहमा सँलग्न हुन पाउने छैन। सहभागी भएका हरेक विद्यार्थीले प्रमाणपत्र पाउने छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











