ब्यूरो-रिपोर्टरधनौजी–२ कांग्रेसको १५औँ वडा अधिवेशन सम्पन्न, राजीन्दर महरा सर्वसम्मत सभापति
अधिवेशनले पार्टीको संगठन विस्तार, कार्यकर्ताबीचको एकता तथा आगामी दिनमा जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउँदै अघि बढ्ने प्रतिबद्धता जनाएको छ । नवनिर्वाचित नेतृत्वले अग्रजहरूको अनुभव, युवाको ऊर्जा तथा सम्पूर्ण कार्यकर्ताको साथ र सहयोगलाई समेटेर वडा संगठनलाई थप गतिशील र मजबुत बनाउने जनाएको छ ।
७ दिन अगाडि · ब्यूरो-रिपोर्टर











