ब्यूरो-रिपोर्टरधनुषामा रास्वपाका कार्यकर्ता कुटिए, सुनको सिक्री र औँठी लुटिएको दाबी
साहले भनेको अनुसार आक्रमणकै क्रममा उनको घाँटीमा रहेको सुनको माला र हातमा लगाएको औंठीसमेत चोरेर लगिएको छ। उक्त घटनापछि स्थानीय बासिन्दामा त्रास र आक्रोश फैलिएका छन्। पीडितका अनुसार घटनामा केही एमालेका मुस्लिम समुदायका समर्थक संलग्न रहेको दाबी गरिएको छ।
७ महिना अगाडि · ब्यूरो-रिपोर्टर











