ब्यूरो-रिपोर्टरअमिसेसको सहयोगमा बरबरियाद्धारा कम्बल वितरण
न्यूज ब्यूरो, जनकपुरधाम । समाजिक सँस्था अप्पन मिथिला सेवा समाज (अमिसेस) को सहयोगमा कम्बल वितरण गरिएको छ । कमला नगरपालिका वडा नं. ७ हथमुण्डा टोलका अल्पसँख्यक, सीमान्तृक, गरिब, विपन्न समुदायका परिवारलाई कम्बल वितरण गरिएको हो । समाजिक सँस्था अपन मिथिला सेवा समाजको सहयोगमा धनुषा शहिदनगर नगरपालिकाका मेयर
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











