ब्यूरो-रिपोर्टरसशस्त्र प्रहरीमा १८३३ सिटमा भर्ती खुल्यो , मधेशी कोटामै २३१ सिट
न्यूज ब्यूरो, जनकपुरधाम । नेपालभरिमा विभिन्न ठाउँमा रिक्त रहेको पदको लागि सशस्त्र प्रहरीको लागि १८ सय ३३ जनाको लागि विज्ञापन गरी भर्ना खुल्ला गरेको छ । सशस्त्र प्रहरीले एक शनिबार एक सूचना विज्ञापन प्रकाशित गर्दै नेपालभरिमा रिक्त रहेको १८३३ जना पदपूर्ति गर्न आवेदन माग गरेको हो । जसमा मधेशी कोटामै २ स
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











