मनोरञ्जनक्यारिमिनाटीले 'TikTok' बालाहरुलाई नाँगो पारेपछि युटुबमा तहल्का !
न्यूज ब्यूरो, जनकपुरधाम । भारतको चर्चित रोस्टर क्यारिमिनाटी (अजय नागर) ले टिक-टक (Tik-Tok) प्रयोगकर्ताहरुलाई नाँगोझार बनाएका छन् । टिकटक उपर कैयौै भिडियो बनाएका क्यारिमिनाटी भारतको चर्चित रोस्टकर्ताको रुपमा चिनिन्छ । उनले टिकटक एप प्रयोगकर्तालाई सस्तो लोकप्रियताको दर्जा दिएपछि चर्चा उग्र भएको छ । उन
६ वर्ष अगाडि · मनोरञ्जन











