ब्यूरो-रिपोर्टरजनकपुरका मेयरको विरोधमा नेविसंघ धनुषाले सडकमै रोप धान
न्यूज ब्यूरो | जनकपुरधाम, २० असार । जनकपुर उपमहानगरपालिकाको मेयर लाल किशोर साहको विरोधमा जनकपुरको शिवचोकमै धान रोपिएको छ । नेपाल विद्यार्थी संघ धनुषाले जनकपुरमा बर्षातपछि भएको हालातको विरोधमा नेविसंघ धनुषाले स्थानीय सरकारको साँकेतिक विरोध गरेका छन् । नेविसंघ नगर कमिटिका अध्यक्ष सुमन कुमार ठाकुरको ने
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











