अन्तराष्ट्रियगैर आवासीय मधेसी सँघको तेस्रो कार्यसमितिमा 'कुशवाहा'
न्यूज ब्यूरो, अमेरिका । विश्वभरी फैलिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) ले तेस्रो कार्य समिति चयन गरेको छ । बसन्त कुशवाहाको नेतृत्वमा चयन भएको उक्त कार्य समितिको अन्य उपाध्यक्षमा डॉ. राजीव कुमार कंठ र इंद्रजीत यादवलाई चयन गरिएको छ । यस्तै, महासचिबमा डॉ. रबीन्द्र कुमार यादव
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











