प्रमुख समाचारसंविधान जलाउदै रौतहटमा प्रर्दशन, सिके राउतका ३२ कार्यकर्ता पक्राउ !
न्यूज ब्यूरो, रौतहट । देशको लागि जारी संविधानप्रति असहमति जनाउदै आएका राष्ट्रिय जनता पार्टी नेपालले बुधवार सदरमुकाम गौरमा बिरोध प्रदर्शन गरेको छ । संबिधान जारि भएको दिन अशोज ३ गते कालो दिवस मनाउने पुर्ब घोषित कार्यक्रम अनुसार रा ज पा ले बिरोध प्रदर्शन गरेको हो । सदरमुकाम गौरमा राजपा नेपाल रौतहटले सं
८ वर्ष अगाडि · प्रमुख समाचार











