आर्थिक ब्यूरोशहिदनगरको बजेट ५४ करोड बढी, कोरोनामा विशेष रोजगारी र राहत योजना
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय गौरवको योजनाहरु ल्याएर प्रदेश नं. २ मै फड्को हानेको धनुषाको शहिदनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि ५४ करोड बढी बजेट विनियोजन गरेको छ । आज (सोमबार) सम्पन्न भएको नगरसभाबाट ५४ करोड ७७ लाख १६ हजार ५ सय ८० रुपैयाँको बजेट अनुमान गरिएको हो । जसमा राजस्व ब
६ वर्ष अगाडि · आर्थिक ब्यूरो










